दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यो ऐनको नाम “आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन,२०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल ……… भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।